सिरहामा सुनौलो हजार दिन कार्यक्रम समपन्न
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०८ साउन । सिरहाको लक्ष्मीपुर पतारीमा सुनौलो हजार दिन कार्यक्रम शूक्रबार सम्पन्न भएको छ । नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय, जिल्ला बिकास समिति सिरहाद्धारा संचालित अभिमुखिकरणमा लक्ष्मीपुर पतारी गाबिसका १ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण लक्ष्मीपुसर पतारी गाबिस स्वास्थ्य चौकिका ईन्र्चाज शिब कुमार यादब, महेशपुर पतारी स्वास्थ्य चौकिका ईन्र्चाज बिजय प्रकाश महतो र समाज सेबी बिरेन्द्र साहले गरेको सुनौला हजार दिन कार्यक्रमका सुपरभाईजर बिना देबि साहले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्