जब एउटा मधेसीले हेरो बन्छु पर्ण गरेपछि के-के गर्नु पर्यो :(हेर्नुहोस कामेश्वर चौरसियाको भिडियो कथा )
Advertise Here Book Now

कामेश्वर चौरसिया नेपाली फिल्म बजारको अहिलेको चर्चित नाम हो | यो नाम फिल्म ‘रेशम फिलिली’मा जब कामेश्वरले ‘हरिया’को भूमिका निर्वाह गरे तब चर्चित बन्न पुग्यो | सुरुवाती संघर्षका दिनमा कार पुछ्ने देखि लिएर भुजिया बेच्ने काम सम्म गरेका कामेश्वरको रेखा थापा संगको ‘पलास’ फिल्म प्रदर्शनको तयारिमा रहेको छ |
त्यस्तै ‘लूट २’मा पनि कामेश्वरले अभिनय गरेका छन् | अभिनयका कारण चर्चामा आएका कामेश्वरले फिल्म खेल्नैका लागि के के सम्म गरेनन |

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्