मधेशमा दीपावली तथा सुकराती धूमधाम संग मनाइयो
Advertise Here Book Now

कार्तिक ३। सिरहा नेपालीहरूकाे महान चार्ड तिहारकाे अाज चाैथाे दिन घर घरमा गाई , गाेरू र गाेबरधान पूजा गरेका छन् । मिथिला अञ्चलमा यसै दिन गाउँ गाउँमा परम्परा देखि मनाईदै अाईरहेकाे हुरा हुर्री चार्ड मनाएका छन् । नव जागरण युवा क्लव नवराजपुरले संस्कृती परम्परालाई जाेगाई राख्नकाे लागि साेनवर्षा मन बि काे पङगनमा हुरा हुर्री कार्यक्रम भब्याताकाे साथ मनाएकाे छ। हुरा हुर्री परम्परागत रूपमा तराई मध्ेशका जिल्लहरूका गाउँ घरमा मानाउदै अाईरहेका छन् । याे पर्व खास गरि सधैँ भरी पापीका बिनाश र पुन्या बिजय हुन्छ र यश कार्यक्रमा सहभागी हुनेलाई शक्ति प्राप्त हुन्छ भने जान विश्वास रहेकाे समाजका वृद्व िबन्दी लाल यादब भन्छ । यश पर्वमा गाईलाई भगवानकाे रूपमा मानि सुङगुरलाई पापी जनावरकाे रूपमा ाािन सुङगुरलाई ठुलाे डाेरीले बाँधी घिसारी गाई र भैँसिले लखेडी लखेडी मार्ने परम्परालाई हुरा हुर्री भनिन्छ। याे परम्परा हिंसत्मक भएकाेले लाेप भईरहेकाे बताउछ श्री जनता मा बि साेनपर्षाकाे शिक्षक जितेन्दर् ठाकुर । संस्कृतीलाई जाेगाउनु पर्छ तर हिंसालाई हाेईन । त्यसैले याे पर्वमा सुङगुर बाध नगरी कुस्ती प्रत्याेगिता संचालन गरि मनाउनु पर्छ ठाकुरले भन्नू भयाे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्