लघु उद्यम विकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम
Advertise Here Book Now

नरेशचन्द्र बडवरिया, धनुषा मंसिर १४गते।
लघु उद्यम विकास मोडेल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।"लगु उद्यमीहरुको संस्थागत विकास गरिबी न्यूनीकरणको ठोस निकास"को मुल नाराका साथ  सहिदनगर नगरपालिकाको वडा न.३ मा रहेको नेपाल विद्युत प्राधिकरणको सभा हलमा भएको कार्यक्रममा नगरपालिकाका मेयर उदय कुमार बरबरियाको अध्यक्षता भएको कार्यक्रममा अतिथिका रूपमा उप-मेयर शिला देबी कापर ,सम्पुर्ण वडाका वडा अध्यक्ष,स्थानीय ,युवा,महिला लगायतको सहभागी रहेको थियो ।उक्त कार्यक्रममा स्थानिय युवाहरु रोजगारीका लागी विदेश पलायन हुने युवाहरुको लागि रोजगारको अवसर दिने उद्देश्यले बिभिन्न किसिमको तालिम ल्याउने भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्