अब कर्मचारीले बहुबिबाह गरे जागीर खोसिने, सचेत रहौं र सबैको जानकारीको लागी सेयर गरौं ।
Advertise Here Book Now

काठमाडौ । सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन, २०७४ ’अनुसार निजामती कर्मचारीले बहुबिबाह गरे जागीरबाट बर्खास्त हुनुपर्ने छ ।

सामान्य मन्त्रालयले तयार पारेको खाका आइतबार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनलाई पठाएको छ ।

तीन दिनभित्र सुझाव पेश गर्ने समयसीमा दिएर ऐनको खाका आएको आधिकारिकका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताए ।

उनले सबैसँग छलफल गरी छिटै नै औपचारिक धारणा सार्वजनिक गर्ने जनाएका छन् । यदि यो ऐन पारित भए सरकारले उप–सचिव र सह–सचिव खुल्ला प्रतिस्पर्धाबाट लिने छैन । न्युज २४ बाट

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्