राजधानीमा मिस्टर र मिस थारुको अन्तिम चरणको अडिसन सम्पन्न भएको छ ।
Advertise Here Book Now


कार्तिक २७,


काठमाडौँ, राजधानीमा मिस्टर र मिस थारुको अन्तिम चरणको अडिसन सम्पन्न भएको छ । नेपालमै पहिलो पटक यो अवसर संचाल्न भइ अन्तिम अडिसन राजधानीको मसाला कोटेजमा सम्पन्न भएको हो। थारु अनलाईन मिडिया र नेक्स्ट ईभेन्ट ईन्टरनेश्नलले पहिलो पटक मिस र मिस्टर थारुको आयोजनामा अन्तिम चरणको अडिसन सम्पन्न भएको छ ।


यो अडिसन १९ गते धनगढि, २२ गते चितवन, २३ गते झुम्का , २४ गते लाहान र २५ गते राजधानीमा सम्पन्न भएको हो। यस अडिसनकाे लागि काठमाडौँ मात्र ८७ जनाले आवेदन दिएका थिए । अडिसनमा निवेदकहरुको छनोटका निम्ति निर्नायक मनडलि नेक्स्ट ईभेन्ट ईन्टरनेश्नलक फाउण्डर दिबस कनिया , थारु मोडेल दोश हरण चौधरी, मिस एशिया नेपालकि उकुषा गिरि साथे थारु फिल्म प्रोडक्सनका मुख्य निष्पादन अधिकारी राम लाल चौधरी र मोडेल एक्टर सुनिता दहित, चंचल चौधरी र श्रवण चौधरी रहेका थिए ।सहभागी मध्ये ४० जनालाइ मिस्टर एण्ड मिस थारुको टिमले सहभागी हुने सहभागीलाइ अन्तर्वार्ताको अचारसिहिताको पालना गरि सहभागीहरुको योग्यता , छ्म्ता, सीप, सैक्षिक् योग्यता, उमेर , उचाई , स्वाथ्य आदिको आधारमा छनोट गरिएका छन् ।


सहभागीहरु मध्ये छनोट हुन् सफल भएका सहभागीको नाम यस प्रकार रहेको छ ।



1. रोशनि चौधरी ( सर्लाही )

2. यरिसा चौधरी ( रौतहट )

3. कबीराज चौधरी ( रौतहट )

4. आशीष महातो (टिकाथली)

5. सुबम चौधरी ( बारा )

6. अलिना चौधरी (कैलाली)

7. सबिता चौधरी (उदयपुर)

8. पार्वती चौधरी (केलाली)

9. किस्मत सिंह थारु ()

10. अनिल सिंह थारु ( नेपालगञ्ज )

11. बिनोद बखरीया ( बर्दिया )

12. नीलम चौधरी ( सप्तरी )

13. सम्झना चौधरी ( दाङ )

14. प्रदुरन चौधरी ( बर्दिया )

15. प्रमेश्वर चौधरी ( कपिलवस्तु )

16. चन्द्नन चौधरी (सिरहा)

17. आर्यन चौधरी ( नेपालगन्ज )

18. नेहा चौधरी (दाङ)

1 9. दिप चौधरी ( बर्दिया )

20. रितिका चौधरी ( सप्तरी )

21. गंगा चौधरी (विराटनगर)

22. विजय चौधरी ( बाँके )

23. अलिशा चौधरी ( इटहरी )

24. संजिप चौधरी ( बर्दिया )

25. दीपा चौधरी ( सुर्खेत )

26. प्रबिण कुमार चौधरी ( बाँके )

27. आशमा चौधरी ()

28. अजय चौधरी

29. राजेन्द्र चौधरी

30. रिंकु कुमार पजियार ( सर्लाही )

31. सिजन चौधरी (सप्तरी)

32. सबनम चौधरी (सप्तरी)

33. बिपिन चौधरी

34. सुनील चौधरी

35. पुष्पलता चौधरी ( सिरहा)

36. सम्झना चौधरी ( सप्तरी )

37. आधारभूत चौधरी

38. सागर चौधरी

39. प्रियान्शी शाक्य थारु (उदयपुर)

40. स्वेता चौधरी ( सुनसरी )


मिस्टर र मिस थारुका निर्देशक सुरेश चौधरीले जानकारी दिएका छन्।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्