ताजा जित हासिल गरेको मत परिणामः एमाले, २१, माओवादी ६ र काँग्रेस ३ स्थानमा विजय
Advertise Here Book Now

काठमाडौं, २३ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को मत परिणाम आाउने क्रम जारी रहेको छ । हाल सम्म प्राप्त अन्तिम नतिजा अनुसार एमाले प्रत्यक्ष तर्फ २१, माओवादी केन्द्र ६ , काँग्रेस ३ र स्वतन्त्र १ जनाले प्रतिनिधी सभा तर्फ विजय हासिल गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्