कक्षा ८को परिक्षा स्थानीय तह स्तरीय परिक्षा संचालन गर्न यी छलफल भएको छ
Advertise Here Book Now


नरेशचन्द्र बरबरिया,चैत्र ११ गते ।सहिदनगर नगरपालिका नगर शिक्षा समितिको बैठक बसेर कक्षा ८ को स्थानीय तह स्तरीय परिक्षा कार्यक्रम संचालन गर्नको लागि बैठक बसेको हो ।उक्त नगर शिक्षा समितिका बैठक बाट निम्न  प्रस्तावहरु पारित गरेका छन  ।सहिदनगर नगरपालिकामा परिक्षा संचालन सम्बन्धमा वडा अध्यक्ष रामरतन पासवानको अध्यक्षतामा बसेको बैठकमा निम्न छलफलमा नगरपालिका भित्र संचालित विद्यालयहरुमा उल्लेखित विद्यालयहरुको परिक्षा केन्द्र कायम गर्ने नगरपालिका भित्र  दुई वटा परिक्षा केन्द्र तोकिएको जनाईएको छ  श्री ज.ए.मा.बि.यदुकुहा अन्तर्गतमा श्री मा.बि.महुलीया,श्री निम्न मा.बि पचहर्वा,श्री नि.मा.बि हड्वाडा रानी मा.बि यदुकुहा  दोस्रो केन्द्रमा श्री रा.नि.मा.बि यदुकुहा अन्तर्गतमा श्री निम्न मा.वि नाथपटि,श्री एस.एर.मा.बि धबौली,श्री नि.मा.वि.कुम्भ्करण,श्री मा.वि.यदुकुहा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष सम्बन्ध  छलफलमा श्री ज.ए.मा.बि यदुकेहामा राम चन्द्र मंडल केन्द्राध्यक्ष रहेका छन भने सहायक केन्द्राध्यक्षमा श्री कृष्ण भिनवार त्यसतै श्री रा.नि.मा.बि गोठकुहा यदुकुहामा कुमर कान्त पन्डित भत्ता सम्बन्धमा छलफलमा केन्द्राध्यक्षलाई दैनिक ५०० स.के ४०० निरीक्षकलाई ३०० स.का २०० उ.पु परिक्षक प्रति कापी रु.१० उ.पु समपरीक्षक रु.५ रिजल्ट सिट तयार प्रति विद्यालयले प्रति विद्यार्थी रु .१५० को दरले नगरपालिकाको कोष बाट जम्मा गर्नु पर्ने लगायतका बिषयमा छलफल भएको पत्रमा उल्लेख छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्