बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत ५ लाख घुस सहित पक्राउ
Advertise Here Book Now

बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पक्रिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाका इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई आयोगको अनुसन्धान टोलीले महाराजगंज बाट ५ लाख नगद सहित पक्राउ गरेको हो ।
लामो समय देखि कर्मचारी प्रसासनमा हुने भ्रष्टाचारमा जकडिएको यस नगरपालिकामा अख्तियार अनुसन्धान आयोगले यस भन्दा अगाडी पनि दुइ पटक नगरपालिकाका कर्मचारीलाई पक्राउ गरिसकेको छ, भने प्रमुख प्रशासकीय अधिकृतनै प्रक्राउ भने यो पहिलो हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्