सहिदनगर नगरपालिकामा लामखुट्टे मार्ने औषधि छरेपछि
Advertise Here Book Now



धनुषा/वैशाख १० गते ।
धनुषाको शहिदनगर नगरपालिकामा आजदेखी लामखुट्टे मार्ने औषधिको प्रयोग गरिएको छ।वातावरण प्रदुषित र विचविचमा वर्षाको मौसम बनाएछी पानी पर्नाले लामखुट्टे अलि वृद्धि भएको हुनाले आम जनसमुदायहरुलाई लामखुट्टेले घरदेखि बाहिर सम्म काटेर विभिन्न किसिमको रोगहरु लागेर गर्सित भएकोले नगरपालिका नगर प्रमुख उदय कुमार बरबरिया यादवको पहलमा आज देखि औषधि वार्ड वार्डमा प्रयोगमा ल्याएको छ।

लामखुट्टे मार्ने मसिनको सुरुवात गरेपछि त्यहाका स्थानीयहरुले हेर्नको लागी धेरैको संख्यामा उपस्थित भएका थिए।

आज शहिदनगर नगरपालिकाकै वार्ड नम्बर ९ गोयठकोयलपुर बाट लामखुट्टेलाई मार्ने औषधि छिर्ने काम गरिएको छ।यस्तै निरन्तर एक वार्ड पछि अर्को वार्डमा औसधि छिर्ने काम अब निरन्तर चलिनै राख्छ प्रमुख बरबरियाले भन्ने। प्रमुख बरबरिया आजदेखि लामखुट्टे मार्ने औषधि सुरुवात गरेपछि त्यहाका स्थानीयहरु खुसी भएका छन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्