सहिदनगर नगरपालिकामा आज दोस्रो दिन योग शिविर
Advertise Here Book Now


नरेशचन्द्र बरबरिया,धनुषा जेठ ०८ गते ।
शहिदनगर नगरपालिका द्वारा  स्वस्थवृत योग कार्यक्रमको योग शिविर वार्ड न ९ को गोठकैलपुरमा स्थानिय
वासिहरुलाइ सहभागी गरि "एक घर पाँच योग पाँच जडिबुटी अपनाउ स्वस्थ बनौ " अभियान अनुसार  योग र जडिबुटी सम्बन्धी जानकारी गराइ कार्यक्रम सम्पन्न भएको थियो  ।उक्त कार्यक्रममा आयुर्वेद संयोजक राम छविला यादव द्वारा  योग र पाँच वटा जडिबुटी तुलसि, पुदिना ,कल्पनाथ,घिउ कुमारी र अदुरोको बारेमा जानकारी गराए जडिबुटी आ-अफ्नो घरमा लगाउन अनुरोध गरे। आयुर्वेद औषधालय योग समिती यदुकुहाका योग गुरु शुनिल साह र योग समिती अध्यक्ष मिथलेश मन्डले योगगरी सहभागीहरुलाई योग अभ्यास गराएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्