लहानमा नेपाल कुसवाहा बिधार्थी क्लयाण समाजको अन्तरक्रिया कार्यक्रम समपन्न ।
Advertise Here Book Now


महेश सिंह महतो
९ असार, लहान ,सिरहा ।
नेतीत्वको जिमेवारीमा कुशवाहा बिधार्थीको पहुच बडाउन, र समाजको बिकाश, न्याई , तिर उन्मुख गराउन आबश्यक छ,। नेपाल कुसवाहा बिधार्थी क्लयाण समाज सिरहाको अध्यक्ष मुकेश कुमार महतो ले बताउनु भयो । उक्त कार्यक्रममा पँचास भन्दा बढी बिधार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरु महेश सिंह,रोशन कुशवाहा,हरेराम महतो,गायत्री सिंह, ममता महतो, दुर्गा प्रसाद महतो, लक्ष्मण ललिता उच्च माध्यमिक बिधयाल्यको शिक्षक श्यामसुन्दर  महतो, सुर्या नन्द महतो , नरायण महतो ,कार्यक्रमा समाज सेबि बैजनाथ महतो भन्नु हुन्छ, सहकारी भन्नाले सेवार ब्यापार दुबै हो । आयोजक संस्थाको अध्यक्ष मुकेश महतोको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  संग्रिला महतो लगायतका बिधार्थिहरुको सहभागिता रहेको थियो । बिधार्थि ,रोशन कुशवाहाका अनुसार  संगठनलाई दुर्गामी सोचको दुरीमा ल्याउन एकदम जरुरी छ बताउनु भयो । संगठनलाई अगाडि बडाउन कुसवाहा बिधाथी ओ हो रात खटने गरेको उपाध्यक्ष महेश सिंह महतोले बताए । नेपाल कुसवाहा बिधार्थी क्लयाण समाजको क्षेत्रिय समिति गठन तथा अधिवेशन गर्न अन्तरक्रिया कार्यक्रम समपन्न,गरेको छ । उतm कार्यक्रम पनह फेरी आउदो सोमबार राखने आयोजकले जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्