महिला समुह र निर्वाचित महिला सदस्यबिच अन्तरक्रियात्मक छलफल
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २५ जेष्ठ । महिला समुह समिति र निर्वाचित महिला सदस्यबिच दुई दिने अन्तरक्रियात्मक छलफल विहिबारदेखि मिर्चैयामा सुरु भएको छ । महिलाहरुको सामाजिक, आर्थिक र राजनितिक रुपमा सबल बनाउन उदेश्यले कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय मिर्चैया शाखाका प्रमुख फरिन्द्र घिमिरेले बताए । महिलामा भएको क्षमतालाई निखारता ल्याउन र स्थानीय स्तरमा अर्थपूर्ण सहभागिता गराउनका लागि तालिमको आयोजना गरेको उनले बताईन् ।
महिला तथा बालबालिका कार्यालय मिर्चैयाको आयोजनामा सुरु भएको कार्यक्रममा कर्जन्हा शाखाका प्रमुख रिता बस्नेतले प्रशिक्षण दिईरहेकी छिन् ।
 
आफुमा भएको क्षमतालाई प्रष्टफुटन गर्न तालिम महत्वपूर्ण हुने सहभागिहरुले बताईन ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्