ट्रिपर ठक्करले धनुषामा उमेश दासको मृत्यु
Advertise Here Book Now

साउन २६ । धनुषामा ट्रिपरले ठक्कर दिँदा धनुषाधाम नगरपालिका– ५ नौसय बिघाका २६ वर्षीय उमेश दासको मृत्यु भएको हो ।शनिवार दिउँसो ढल्केवरबाट जनकपुर तर्फ आउँदै गरेको बा. ८ ख. ११७० नम्बरको ट्रिपरले विपरीत दिसाबाट जाँदै गरेको ज.१० प.८४३२ नम्बरको मोटरसाइकललाई क्षिरेश्वरनगरपालिका ५ महेन्द्रनगर पुल नजिक ठक्कर दिँएको दिएको थियो । ठक्कर दिने ट्रिपर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । जनकपुर ढल्केवर सडक खण्डमा ट्राफिक प्रहरीले ट्रिपरको गति नियन्त्रण गर्न टाईमकार्ड लागु गरेतापनि त्यसको पूर्णरुपमा कार्यन्वयन हुनसकेको छैन । यो  समाचार घनश्याम मिश्रको वालबाट लिएको हो Image may contain: shoes and outdoor

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्