कार्तिक पुर्णिमा नि:शुल्क स्वास्थ सिविर जारी
Advertise Here Book Now

 

नरेशचन्द्र बरबरिया, धनुषा मंसिर ६ गते ।
कार्तिक पूर्णिमाको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर संचालन भएको  छ ।धनुषाको जनकनन्दनी गाउँपालिका वडा न.१ कमला नदीको किनारमा कार्तिक पुर्णिमाको सुभ अबसरमा आयोजना गरिएको छ  ।नेपालको विभिन्न जिल्लाहरु बाट आउने गरेको श्रद्धालु भक्तजनहरुको लागी   नि:शुल्क स्वास्थ्य  सिविर जारी रहेको छ । हेल्प फर हेप्पीनेस र  हजारी लाल हस्पिटलको  सहकार्यमा  सिवीर संचालन भएको हो । "भूत मेला लाग्ने स्थानमा स्वास्थ उपचार गराउनेहरुको भिड लागेको छ अहिले सम्म २०० भन्दा बढी भक्तजनहरुले स्वास्थ उपचार भैसकेको स्थानीय युवा ईन्द्रजित   गोईतले बताए ।सिवीर ६:०० बजे साझ देखि संचालन भएको र भोलि बिहान १०:०० बजे जारी रहने छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्