धनुषाको मुखियापटीमुसरहनिया मदरसामा कम्बल वितरण
Advertise Here Book Now

राजन सिंह धनुषा , ०६ फाल्गुन । धनुषाको मुखियापटीमुसरहनिया वडा नं. ६ बैरियामा कम्बल वितरण गरिएको छ । महिला डेभलपमेन्ट अर्गेनाईजेसनद्वारा बृहतर जनकपुर क्षेत्र विकास परिषदको सहयोगमा मदरसामा कम्बल वितरण गरिएको हो । अर्गनाईजेसनकी अध्यक्ष एवम् महिला सामाजिक अभियानी विजेयता झाले ३५ जना बालबालिकाहरुलाई कम्बल वितरण गरिएको जनाएकी छिन । अर्गेनाईजेसनले यस अघि समेत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्