मेयर यादवद्वारा स्वास्थ्य चौकी भवन शिलान्यास
Advertise Here Book Now

राजन कुमार सिंह फाल्गुन २८ शहिदनगर नगरपालिका मेयर उदय बरबरिया यादव ले आज वाडा नं ६ हरबाडामा स्वास्थ्य चौकीको भवन तथा त्यही वाडाको हठिपुरमा राम जानकी मंदिर निर्माण कार्य को शिलान्यास गरनुभएको छ । उपमेयर शिला कापर ,वाडा ६ अध्यक्ष रामएकबाल मणडल,वडा न.८ का वडा अध्यक्ष तनुकलाल यादव,वडा २ का वडा अध्यक्ष जैसी भिन्वार , वाडा ९ का रामदेव मरिक यादव , वाडा ५ का रामरतन पासमान, इनजिनियर सँजय यादव , ओभरसियर मुरारि , नेकपा का नेता रुपेश बिराजि लगायत स्थानीय जनसमुदायहरुको उपस्थितमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्