एकै परिवार का दुइ दिदी बहिनिको पोखरिमा डुबेर मृत्यु
Advertise Here Book Now

महेश सिंहमहतो सिरहा, २१ असार । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ४ पोखरीमा रहेको पोखरिमा डुबेर दुईजना बालीकाको ज्यान गरेको छ। वडा नं. ४ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय नथु यादवका चार वर्षीया छोरी आशुका कुमारी यादव र छ ,वर्षीया छोरी लक्ष्मी कुमारी यादव को मृत्यु भएकोपरिवाजनले जानकारी दिनु भयो ।खेलनको लागि दिदिबहिनी दुबैजान एकै साथ घर बाट निस्केको थिए । शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्