सिरहाको लहानमा पशु आतन्क
Advertise Here Book Now

लहान,साउन ६ गते । कुनै पनि चाैपाया खुल्ला रूपमा सार्वजनिक ठाउँमा छाडनु कानुनी तबरले मिल्दैन तर सिरहाको लहान नगरपालिका लहान बजारमा हरेक दिन यस्तो दृश्य हेर्न पाइन्छ । जब कि त्यस्तो व्यस्त सडकमा पुर्व मेची देखी पश्चिम महाकाली सम्मको यातायात सडकमा गुड्छन तर लहान बजारकाे सहिद चौकमा यस्तो दृश्य सजिलैसँग देखन पाईन्छ यहाँ हरेक दिन होस या रात २४ सौ घन्टा गाईबस्तुहरु बिच सडकमै बसेको हुन्छ। लहान नगरपालिका मुखदर्शक बनेको स्थानीयहरु बताउँछन् । सम्बन्धित निकाइले कुनै पनि चासो देखएको छैन ।जसका कारण दुर्घटना हुने सम्भावना बढीनै हुन्छ वा गाईबस्तु घाइते र मर्ने हुने सम्भावना पनि हुन्छ ।यी जनाबरहरुलाई कुनै ठाउँमा व्यबस्थित गर्नुपर्ने जरुरी देखिन्छ । यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले २४सै घण्टा डियुटीमा खटिएका हुन्छ तर कुनै चासाे नदेखिएको यात्रुहरूकाे आराेप रहेकाे छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्