राजपा नेपाल सिरहाका नगर अध्यक्षमा मण्डल चयन
Advertise Here Book Now

सिरहा ,मंसिर ११ गते । राजपा नेपाल सिरहाको नगर सम्मेलन सिरहामा सम्पन्न गरेको छ । सिरहाको समिक्षालयको सभाहलमा भएको नगर सम्मेलन बाट सर्बसहमति बाट नगर अध्यक्षमा रमेश मण्डल लगायत ३५ सदस्य चयन गरेको छ । यस्तै प्रदेश ३` ख´का अध्यक्ष लालबाबु यादवको संयोजकत्वमा ३१ सदस्य समिति गठन गरेको छ । राजपा नेपाल सिरहाका अध्यक्ष सर्ब नारायण झाको अध्यक्षता एवम प्रमुख अतिथि राजपा नेपाल केन्द्रिय कोषाध्यक्ष सेबकी देबि दास ,बिशिस्ट अतिथि उदनारायन यादव, रोहित महतो ,केन्द्रिय सदस्य राजकुमार महरा ,जिल्ला अध्यक्ष मण्डलका संयोजक रामदियाल यादव , बरिस्ठ नेता शैलेन्द्र ठाकुर ,लगायत राजपाको युवानेताहरुको सक्रिय सहभागी रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्