सिरहाको लहानमा करोडौं लगानीमा आक्रसक फर्निचर सोरुम संचालन
Advertise Here Book Now

महेश सिंह सिरहा २० फल्गुण -सिरहाको लहान नगरपालिका १ पुर्वपश्चिम् राजमार्ग ट्राफिक चौकमा आक्रशक मोडेलको सुमन जेनरल स्टोर तथा फर्निचर सोरुम संचालनमा आएको छ् । स्थानीय सुमन सिंहको सिङल लगानीमा आकर्षक फर्निचर सोरुम संचालनमा ल्याईएको छ । सिरहाको लहानम अब्स्थित रहेको घरेलुु तथा साना उधोगको प्रमुख दिपेन्द्र कुमार यादव को समेत स्मुदघाटन कार्यक्रममा उपस्थिति रहेको थियो । हिंन्दु धर्मको प्रमप्रारा अनुसार पुजा, अर्चना गरि सोरुमको संचालमा ल्याएको छ । अर्को फर्निचर जस्तो होईन कि कमस्ल खालको काठ प्रयोग गर्ने , कमस्ल खालको रङ्ग लगाए र बेच्ने इमानदारीता भन्दैन हाम्रो सोरुमको एउटा छुट्टै पहिचान छ । हाम्रो सोरुममा रहेको जति सरसामानहरु छन् यो एक दम मजबुत आकर्षक रहेको छ किन भने अहिले पर्तिस पर्दाको बजार छ यदि हामीले राम्रो समान ग्राहकलाई दिएन भने हामी एक हिसाबले ब्यापामा पछाडि पर्छौ । तेहि भएर हामी सहुलियत दरमा र थोरै फाईदालिई गुणस्तरीय समान ग्राहकलाई दिने गरेका छौँ । हाम्रो एक दिनको ब्यापार होइन सधैं र सदैब ब्यापार टिकाउनु पर्छ। ग्राहकको संन्तुसटि नै हाम्रो ब्यापारको मेन उदेश्य हो । हाम्रो सोरुम बाट खरिद गरेको स्मानमा कुनै किसिमको गुनासोको भागिदार बनन न चाहेको पक्छ्मा छैन संचालक सुमन सिंहले बताए । फर्निचरको सम्पुर्ण सम्मानहरु सस्तो दर्मा उपलब्ध गर्नुको साथै हिरो कम्पनीको बच्चा देखी बृध सम्म प्रयोग गर्ने साईकलहरु समेत उपलब्ध हुने गरेको सिंहले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्