राहत वितरणलाई पुनःनिरन्तरता दिए मस जोडी
Advertise Here Book Now

 महेश सिंह सिरहा लहान ६ भदौ - सिरहाको लहान नगर पालिका वडा नम्बर १ मटिर्यवा स्थित रहेको डाेम बस्तीमा ६ जना घर परिवारलाई राहत वितरण गरेका छन्। राहत सामग्रीमा चामल १५ किलो,दाल१किलो, मटर १ किल्लो,खाने तेल १ लिटर ,नुन १ किलो ,साबुन ४ पिस,चिनी १किलो, स्वाईमिन २५० ग्राम लगायतका राहत दिएका हुन् । बिश्वमाहारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोप नेपालमा पनि देखिएकोले नेपाल सरकारले कोरोना भाईरसको संक्रमित एक ब्यक्ती बाट अर्को ब्यक्तीमा सर्न नदिन चैत ११ गते देखि नेपालमा बन्दा - बन्दी अर्थात देश भरी लकडाउनको घोषणा गरीएको छ्।हाल सम्म नेपालमा कोरोना भाईरस महामारीलाई नियन्त्रण र उनमुलन गर्न नसकिदा लकडाउन थपिदै गएको अबस्था छ। आर्थिक रुपले कमजोर, गरीब ,बिपन्न परिवारले समाज बाट अपहेलित स्वसित ब्यक्ती हुन् । लकडाउनको मार्मा परी रोजगारी गुमाएका डाेम समुदायको घर परिवार चालाउन समस्या भएको छ। उनीहरुको पुर्खौली पेसा बासको काम गरेर जिबीको पार्जन गर्ने गरेको हो। उक्त पेसाको आसमा बाचिरहेको डाेम परिवारलाई हात मुख जोडन समस्या भएको छ ।

उक्त समस्याको मध्य नजर गर्दै मनकारी महेश चौधरी र संगीता कर्माचार्यकी जोडीले राहत वितरणलाई निरंतरता दिएका हुन्।पछिल्लो समय ऊनी समाज सेवा गरेर निकै चर्चा र लोक प्रियता भएको चौधरी हाल पुनः राहत वितरण गर्न लागेका हुन्।उनलाई अहिले मस जोडी भनेर चिनिन्न थालेका छन् । उनले कोरोना माहामारीमा ज्यानको प्रवाह नगरी गरीब ,दलित र बिपन्नलाई राहत दिन घर - घर पुगने गरेको थियो । काङ्ग्रेस नेता महेश चौधरी पार्टीका पुर्व लहान नगर अध्यक्ष हुन् । नेपाल महिला संघकी केन्द्रिय सदस्य संगीता कर्माचार्य स्व्च्छ क्षबिकी महिला नेतृ हुन् । चौधरी र कर्माचार्यकी जोडीले दलित बस्तिमा राहत दिन जादा ऊनी धेरै ठाँउमा सम्मानित भएको हो । राहत बुझीदै बिपन्नले मस जोडीलाई धन्यवाद समेत दिएका हुन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्