सीके राउत समर्थक र प्रहरीबीच झडप
Advertise Here Book Now

वीरगंजको माइस्थान चौकमा पुस २४ गते बिहिबार डा. सिके राउतले सम्बोधन गर्नेविराटनगर, पुस १९ - संबिधान विरोधी गतिविधि गरेको भन्दै प्रहरीले सीके राउतले सम्बोधन गर्ने आमसभामा हस्तक्षेप गरेको छ । हस्तक्षेपको विरोधमा उत्रिएका राउत समर्थक र प्रहरीबीच विहानदेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा पटक पटक झडप भएको छ ।
क्याम्पस मैदानमा आज सीके राउतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । प्रहरीले हिजै राउतको सभाको प्रचारमा खटिएका चार जना समर्थक र आज विहान दुई जनालाई पक्राउ गरेको छ ।
राज्य विप्लवको मुद्दा लागेर धरौटीमा केही हप्ताअघि छुटेका राउत त्यसपछि पनि पटक पटक पक्राउ परिसकेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्