सिरहाको लहानमा माघ ५ गते वलिदानि दिवसको अवसरमा डा सिके राउतले सम्वोधन गर्ने
Advertise Here Book Now
प्रशासनले स्वतन्त्र मधेस राष्ट्रको माग गर्दै आएका डा सिके राउतको कार्यक्रमको प्रचारप्रसार गर्न शनिवारबाट रोक लगाउदा पनि सिरहामा सम्वोधन गर्ने कार्यक्रम तय भएको ।
स्वतन्त्र मधेश गठवन्धन जिल्ला कार्य समिति सिरहाले दिएको जानकारी अनुसार माघ ५ गते आउन लागेको बलिदानि दिवसको अवसर पारी प्रमुख अतिथिको रुपमा सम्वोधन गर्ने कार्यक्रम शनिवार लहानमा आज स्वतन्त्र मशेध गठबन्धनका सन्योजक केदारनाथ यादवको अध्यक्षतामा वसेको वैठकमा तय गरीएको प्रस विज्ञप्ति मार्फत जानकारी दिएको छ । वतन्त्र मधेस राष्ट्रको माग गर्दै आएका डा सिके राउतको कार्यक्रमको प्रचारप्रसारमा रोक लगाए प्रति आपति समेत जनाएको छ । त्यस्तै जहि तहि प्रशासनले कार्यक्रम विथोलि रहेको छ र तपाईको कार्यक्रमलाई विथोलने कार्य भयो भने के र्गनु सञ्चारकर्मीको एक जिज्ञासामा हामी प्रतिकार गरी विरोधमा उत्रिने गठवन्धनका विष्णु चौधरीले वताएका छन् ।