दिल्ली चुनाव आम आद्मीले कसको ‘बुँता’ ले जित्यो ?
Advertise Here Book Now
आम आद्मी पार्टीको जबरजस्त जितमा समाजका तल्लो वर्ग र गरिब जनताको समर्थन गरिब जनताको समर्थन छ भने पार्टीले मध्यम वर्गका मतदाताको मन जित्नु निकै फलदायी बन्यो र उसले उच्च वर्गमा पनि स्थान बनायो ।
चुनावी परिणामपछिको एक सर्वेक्षणमा पनि आपले बिजेपी भन्दा ४३ प्रतिशत बढी गरिब जनताको भोट पाएको छ । दिल्लीमा रहेका गरिब जनतामध्ये २२ प्रतिशतले केन्द्रीय सरकारको बागडोर सम्हालिरहेको भाजपालाई भोट हालेका छन् भने ६५ प्रतिशतले आपलाई साथ दिएको देखिएको छ ।
बिजेपीको प्रदर्शन
मध्यम वर्गका मतदाताको बिचमा दुवै पार्टीबीचको अन्तर तुलनात्मक रुपले १४ प्रतिशतले कम थियो तर आकारमा यसले महत्वपू्र्ण भूमिका निर्वाह ग¥यो ।
मध्यम वर्गका मतदाताको बिचमा दुवै पार्टीबीचको अन्तर तुलनात्मक रुपले १४ प्रतिशतले कम थियो तर आकारमा यसले महत्वपू्र्ण भूमिका निर्वाह ग¥यो ।
उच्च मध्यम वर्गमा भने भाजपाको प्रदर्शन राम्रो रह्यो । दुई पार्टीबीचको अन्तरपनि अत्यन्तै न्युन बनेको छ । आम आद्मी पार्टीले दिल्लीका ग्रामीण क्षेत्रबाट ५० प्रतिशत भोट पाएको छ ।
‘आप’ को ५७ प्रतिशत
सन् २०१३ मा यो क्षेत्रमा भाजपाको पकट निकै बलियो थियो । डीडीएको एलआईजी इलाका र अव्यवस्थित बस्तीबाट अहिले आपलाई जबरजस्ती समर्थन मिलेको देखिएको छ । यस्ता इलाकाबाट आम आद्मीले ५७ प्रतिशत भोट पाएको छ ।
सन् २०१३ मा यो क्षेत्रमा भाजपाको पकट निकै बलियो थियो । डीडीएको एलआईजी इलाका र अव्यवस्थित बस्तीबाट अहिले आपलाई जबरजस्ती समर्थन मिलेको देखिएको छ । यस्ता इलाकाबाट आम आद्मीले ५७ प्रतिशत भोट पाएको छ ।
यो पुरै राज्यमा पार्टीले पाएको औसत भोटभन्दा तीन प्रतिशत बढी हो जबकी भाजपाले ३२ प्रतिशत भोट पाएको छ । यसपटकको निर्वाचमा मध्यम वर्ग र तल्ला वर्गका मानिसहरुको उल्लेख्य साथ भाजपालाई मिलेन ।
कडा प्रतिस्पर्धा
यस पटकको निर्वाचनमा अनाधिकृत कोलोनीहरुलाई नियमित गर्ने भाजपाको दावीले भोटरहरुलाई उत्साहित बनाएन । यता दिल्लीका संभ्रान्त इलाकाहरुमा बिजेपी र आपकाबीच कडा प्रतिस्पर्धा देखियो तर आम आद्मीले त्यो वर्गमा पनि दुई प्रतिशत बढी मत पायो ।

दिल्ली विधानसभा क्षेत्रमा एकै प्रकारका सामाजिक र आर्थिक पृष्ठभूमि भएका मतदाताहरु छैनन् । दिल्लीका भित्री क्षेत्रमा जनताको मिश्रित बसोवास रहेको छ ।
भोट शेयर
भर्खरै भएको विधानसभाको निर्वाचनमा भाजपाको जनाधारको स्वरुपमा असर प¥यो र यसको नतिजा यस्तो निस्कियो की पार्टीको भोट शेयर भयो र उसलाई प्राप्त हुने सिटहरुपनि गुम्न पुगे ।
भर्खरै भएको विधानसभाको निर्वाचनमा भाजपाको जनाधारको स्वरुपमा असर प¥यो र यसको नतिजा यस्तो निस्कियो की पार्टीको भोट शेयर भयो र उसलाई प्राप्त हुने सिटहरुपनि गुम्न पुगे ।
दिल्ली चुनावले वर्गवादी राजनीतिको सुरुवात गर्न केही खजना बनाएको छ । यसका केही कारण छन् । पहिलो त दिल्लीमा धनी र गरिबकाबीच भोटिङको ट्रेण्डमा धेरै फरक छैन । मध्यम वर्गमा आम आद्मी पार्टीलाई ठूलो सहायता मिल्यो ।
चुनावी भाषण
दिल्लीको सामाजिक र आर्थिक रुपमा पिछडिएको क्षेत्रमा प्रभाव जमाएको काँग्रेसको स्थान लिन केजरीवालको आम आद्मी सफल रह्यो । जबकी भाजपा उच्च वर्गका बिचमा आजबकी भाजपा उच्च वर्गका बिचमा आफ्नो जनाधार बढाउन असफल भयो ।

दोस्रो, यो भन्न मुस्किल छ कि दुवै राजनीतिक शक्तिबीचको वर्ग राजनीति सँधै यही अवस्थामा रहनेछ । बिजुली पानी केजरीवालको चुनावी भाषणको प्रमुख एजेण्डा थियो ।
मोदीले दिल्लीलाई एक विश्वस्तरीय शहर बनाउने बताएका थिए तर केजरीवालले दिल्लीमा फ्रि वाई–फाई र व्यापारीहरुका लागि कम भ्याट लगायतका एजेण्डा दिए । यसले के देखाउँछ भने जनताहरुको मन साना साना कुराहरुले पनि जित्न सकिन्छ । कहिलेकाँही ठूला सपनाले पनि काम नगर्न सक्छ ।
-बीबीसी हिन्दीको सहयोगमा