जनकपुर बम काण्डका दोसीलाई डेढ वर्ष कैद
Advertise Here Book Now
मुद्दामा पराजित भए सभासद् पद बर्खास्त हुने
सिरहा, माघ २२– पुनरावेदन अदालत जनकपुरले सञ्जय कुमार साहलाइ डेढ वर्ष कैद सजाय एवं जरिवानाको सजाय गरेको छ । उक्त फैसलालाई साहले सर्वोच्च अदालतमा चुनौती दिएका छन् । लामो समयदेखि पेशिमा चढ्दै आएपनि फैसला हुन नसकेको उक्त मुद्दाको बिहीबार छिनोफानो हुनसक्ने सम्भावना रहेको कानुन व्यवसायीहरुले जनाएका छन् । उक्त मुद्दामा साह पराजित भए उनको सभासद् पद स्वतः समाप्त हुनेछ । हत्या अभियोगमा कारागारमा रहेका निलम्बित सभासद् सञ्जय कुमार साहको हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाको बिहीबार सर्वोच्चमा पेशी परेको छ । उक्त मुद्दामा साहलाई साहको पद समाप्त भएपछि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पूनः संविधानसभाको चुनाव हुन सक्ने बाटो खुल्नेछ । जिल्ला अदालत धनुषाकोे लागि थुनामा राख्ने आदेशलाई पुनरावेदन अदालत जनकपुरले सदर गरेपछि साह सर्वोच्चमा त्यसलाई चुनौती दिएका छन् । उनको १७ नम्बर महल अन्र्तगतको मुद्दाको पहिलो पेशी बुधबार भएको थियो । पुनरावेदन अदालतमा उक्त मुद्दाको सुनवाई बिहीबार हुने र सर्वोच्चमा बुधबार हुने प्रावधान छ । अर्को पेशी आउँदो बुधबार तोकिएको छ । सञ्जय कुमार साहको मुद्दाको पेशी आज, १७ नम्बर सर्यो हत्या अभियोगमा कारागारमा रहेका निलम्बित सभासद् सञ्जय कुमार साहको हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाको बिहिबार सर्वोच्चमा पेशी परेको छ । उक्त मुद्दामा साहलाई पुनरावेदन अदालत जनकपुरले डेढ वर्ष कैद सजाय एवं जरिवानाको सजाय गरेको छ । उक्त फैसलालाई साहले सर्वोच्च अदालतमा चुनौती दिएका छन् । लामो समयदेखि पेशीमा चढ्दै आएपनि फैसला हुन नसकेको उक्त मुद्दाको बिहीबार छिनोफानो हुन सक्ने सम्भावना रहेको कानुन व्यवसायीहरुले जनाएका छन् । उक्त मुद्दामा साह पराजित भए उनको सभासद् पद स्वतःसमाप्त हुनेछ । साहको पद समाप्त भएपछि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पूनःसंधिानसभाको चुनाव हुन सक्ने बाटो खुल्नेछ । जिल्ला अदालत धनुषाकोे लागि थुनामा राख्ने आदेशलाई पुनरावेदन अदालत जनकपुरले सदर गरेपछि साहले सर्वोच्चमा त्यसलाई चुनौती दिएका छन् । उनको १७ नम्बर महल अन्र्तगतको मुद्दाको पहिलो पेशी बुधबार भएको थियो । पुनरावेदन अदालतमा उक्त मुद्दाको सुनवाई बिहीबार हुने र सर्वोच्चमा बुधबार हुने प्रावधान छ । पहिलो पेशीलाई साह पक्षका कानुन व्यवसायीहरुले सारेका छन् । अर्को पेशी आउँदो बुधबार तोकिएको छ ।