अभिमुखिकरण कार्यक्रम सम्पन्न
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा, २१ माघ ।
सिरहामा वातावरण मैत्री स्थानिय शासन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वातावरणमा सुधार ल्याउनका निम्ति संचालित कार्यक्रम अहिले देशका ७२ बटा जिल्लामा संचालित रहेका छन । मिर्चैया नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा वातावरणमा सुधार गर्नका लागि सिरहामा ७५ लाखको बजेट रहेको वातावरण बिद एकराज सिगदेलले बताए । कार्यक्रममा मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत इन्द्र देब यादब, राजनितिकर्मी, नागरिक समाज, पत्रकार लगायतका सहभागिता रहेका थिए ।