सांसदको आदेशमा शाहरुखको घर अगाडी डोजर हालियो (तस्विर सहित)
Advertise Here Book Now

एजेन्सी । 
बलिउडका चर्चित अभिनेता शाहरुख खानको घर अगाडीको बाटो भत्काइएको छ । यहाँ शाहरुखले पार्किङकोरुपमा प्रयोग गर्दै आएका थिए । उनको पार्किङले सर्वसाधारणलाई दु्ःख भएको भन्दै माानिसहरु उनीसँग क्रुद्ध रहेको बताइन्छ ।  एक सांसदको आदेशमा नगरपालिकाका अधिकारीहरुले शाहरुखको बंगला छेउँमा रहेको बाटो र र्‍याम्प सबै भत्काएका हुन् ।
srk ramp destroyed
शाहरुखको घर छेउँमा रहेको पार्किङ र बारका कारण मानिसहरुलाई समस्या भएको भन्दै गुनासो आइरहेपछि सांसद पूनम महाजनले त्यो र्‍याम्प भत्काउन माग गरेकी थिइन् । 
srk ramp destroyed 1
उनकै आदेशमा नगरपालिकाका अधिकारीहरुले शारुखको घर अगाडी रहेको र्‍याम्प भत्काएका हुन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्