सिरहामा अवधै मदिरा सहित ११ जना पक्राउ
Advertise Here Book Now
श्रीकान्त झा । सिरहा बैशाख ११
सिरहाको लहान नगरपालिका–५ बाट शक्रुबार अवधै मदिरा सहित ११ जनालाई प्रह्ररीले पक्राउ गरको छ ।
ईलाका प्रहरी कार्यलय लहान सिरहाले दिएको जानकारी अनुसार पह्ररी नायव निरीक्षक धनिबहादुर राजवंशीको कमाण्डमा खटिगएको टोलीले अवैध रुपमा मदिरा तयार गरिने कच्चा पदार्थ ४६० लिटर तथा तयारी अवस्थामा रहको ११० लिटर बरामद गरी नष्ट गरिएका ेपह्ररीलेजनाएकोछ ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्