मन्त्रीज्यूको नाङ्गो फोटो लिक गरेपछि …
Advertise Here Book Now
बीजेपीले समस्तीपुरका एसपीलाई उजुरी बुझाउँदै लोजपाका नगर अध्यक्ष उमाशंकर मिश्रालाई आरोपी किटान गरेको छ । पुलिसले यस मामलामा लोजपाका अन्य नेताहरुसँग पनि सोधपुछ गरिरहेको छ ।
समस्तीपुरमा पछिल्लो केही दिनयता दोस्ती नामको ह्वाट्स एप ग्रुपमा मन्त्री स्मृतीको अश्लील तस्वीर शेयर भइरहेको थियो । यस ग्रुपका एडमिन लोजपाका नेता रवीन्द्र कुमार सिंह हुन् ।
समस्तीपुरमा पछिल्लो केही दिनयता दोस्ती नामको ह्वाट्स एप ग्रुपमा मन्त्री स्मृतीको अश्लील तस्वीर शेयर भइरहेको थियो । यस ग्रुपका एडमिन लोजपाका नेता रवीन्द्र कुमार सिंह हुन् ।
मिश्राले सो तस्वीर भाजपाका नेताहरुलाईसमेत पठाएको आरोप छ । प्रहरीको साईबर क्राइम सेलले यस घटना उपर कारबाही अघि बढाएको छ ।