फेरि तात्योः बारामा शुक्रवार राती पाँच वर्षीय नितेश यादवको हत्या भएको छ । नितेश यादवको शव लिएर प्रदर्शन गर्दै स्थानीयवासी ।
Advertise Here Book Now

बालकको शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी चौकी गञ्जभवानीपुरका प्रहरी सहायक निरिक्षक राजकिशोर यादवले बताए ।
बालक हराएको अवस्थामा गाँउमा देखिएका एक अपरिचित व्यक्तिलाई गाँउलेहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्नेमा भारत विहारको बेतिया जिल्ला इनरर्वा गाँउ बस्ने ४५ वर्षीय टुनटुन महतो कहार रहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा बालको मुखमा माटो कोच्चीएर हत्या गरेको हुन सक्ने स्थानिय बासिन्दाले बताएका छन् ।