साउदी राजकुमारले दिए भूकम्प पीडितलाई १० करोड रुपैयाँ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /साउदी राजकुमारले दिए भूकम्प पीडितलाई १० करोड रुपैयाँ
साउदी राजकुमार अलविद विन तलालले नेपालका भूकम्प पीडितकालागि १० करोड रुपैयाँ (१० लाख डलर) सहयोग गरेका छन् । उनले आफ्नो परोपकारी संस्था अलविद विन तलाल फाउण्डेसन मार्फत् हालै उक्त रकम सहयोगको घोषणा गरेको अरवन्यूजले जनाएको छ ।
यो रकम उनले इन्टरनेशनल मेडिकल कर्प, हेविटाट फर ह्युमिनिटी र वल्र्ड फुड प्रोग्राममार्फत् नेपालका भूकम्प पिडीतका लागि खर्च गर्नेगरी सहयोग गरेका हुन् । लेवनानमा दर्ता रहेको राजकुमार तलालको फाउन्डेसन ९० मुलुकमा परोपकारी कार्यमा संलग्न छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्