सिरहामा पानीको वोतल भित्रको विर्कोमा जिउदो माकुराको किरा फेला , सिडियो अनभिक्ष ,
Advertise Here Book Now


श्रीकान्त झा ,  सिरहा। जेष्ठ १३ ।  सिरहाको चन्दरलालपुर स्थित रहेको आन्नद जल पानीको  वोतल भित्रको विर्काेमा मा जिउदो माकुराको किरा फेला परेको छ । जुन किरा एक दम विषालु पनि रहेको छ । यस सम्वन्धमा परमुख जिल्ला अधिकारी , खाध तथा गुण्स्तरीय नियन्त्रणको अध्यक्ष समेत रहेको मो अब्दुल कलाम खाँ लाई सोध्दा हामी यस प्रति हामीकहाँ निवेदन ल्याउनुस त्यस पछि मात्रै हामी उचित छानविनको लागी कारवाही गर्छौ भन्ने जवाफ दिनु भयो । अव यस वाट परस्टै के देखिन्छ भन्ने जिल्ला को परमुख रहेको व्यक्ति पनि मुखदर्शक रहेको देखिन्छ । जनताको स्वास्थय लाई खेलवार गर्ने जो कोही लाई कारवाही गर्नुको साटो अनभिज्ञ भएको देखियो । आन्नद जल का कार्यालय मा फोन सम्र्पक गर्दा हामरो कम्पनि नाया रहेको छ स्टाफ पनि नाया छ अव हामी यस्तो किसिमको कुनै पनि परकारको गुणस्तरीय हीन पानी समेत नआउने परतिवद्धता गर्याे । .

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्