कतारको क्वालिटी ग्रुपद्वारा भूकम्पपीडितलाई १० लाख सहयोग
Advertise Here Book Now
नेपालमा
शनिवार गएको भूकम्पकबाट ज्यान गुमाएका नेपालीहरुप्रति समवेेदना प्रकट
गर्दै कम्पनीले दुःख व्यक्त गरेको थियो । कम्पनीका म्यानेजिङ्ग डाईरेक्टर
सामसुद्धिन ओलाकारा, कम्पनीका जनरल म्यानेजर, अपरेशन म्यानेजर, एचआर
म्यानेजर लगायत उक्त कम्पनीमा कार्यरत केही
नेपालीहरुसहितको टोलीले कतारस्थित नेपाली दूतावासमा पुगेर प्रधानमन्त्री राहत कोषमा पठाईएको रकमको भौचर हस्तान्तरण गरेको थियो ।भौचर हस्तान्तरण गर्दै एमडी ओलाकाराले हामी सबै एउटै परिवार जस्तो भएर बसेको र परिवारका सदस्यहरुलाई परेको पीडाले दुःखी बनाएको भन्दै उक्त रकम सहयोग गरेको बताए ।
उनले भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गर्दै घाईते नेपालीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे । नेपालको महाविपत्तिमा नेपाललाई सहयोग गरेकोमा क्वालिटी ग्रुपलाई कार्यबाहक राजदुत मनिरत्न शर्माले धन्यवाद दिए ।
कम्पनीका म्यानेजिङ्ग डाईरेक्टरले भूकम्प गएको भोलिपल्ट नै सहयोग गर्ने घोषणासहित कम्पनीमा कार्यरत सबै नेपालीहरुमा संदेश पठाएका थिए । क्वालिटी गुप्र अन्र्तगत २० वटा कम्पनीमा १५ सय जना नेपाली कार्यरत छन
- See more at: http://www.nepaljapan.com/2015/05/05/173872/#sthash.Fhjb413N.dpuf

नेपालमा शनिवार गएको भूकम्पकबाट ज्यान गुमाएका नेपालीहरुप्रति समवेेदना प्रकट गर्दै कम्पनीले दुःख व्यक्त गरेको थियो । कम्पनीका म्यानेजिङ्ग डाईरेक्टर सामसुद्धिन ओलाकारा, कम्पनीका जनरल म्यानेजर, अपरेशन म्यानेजर, एचआर म्यानेजर लगायत उक्त कम्पनीमा कार्यरत केही