सप्तरीमा युवकद्धारा कच्कचटमा गोली हानेर आत्महत्या
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अरुण कुमार यादव राजविराज १८ जेठ । सप्तरीको पोर्ताहा गाविसमा सोमबार बिहान एक जना युवकले आफैले गोली हानेर आत्महत्या गरेका छन् ।जिल्लाको पोर्ताहा गाविस–५ बस्ने ३५ बर्षीया अनिल कुमार खिडहरी यादवले आफनै घरको कोठा भिञ कोठा थुनैर अनुहारमा गोलि हानेर आत्महत्या गरेको प्रबिधिक अनुसन्धााबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रहरी नावय प्रहरी निरिक्षक नारायण प्रसाद चिमरीयाले बताउनुभयो । सो घटना स्थालबाट प्रहरीले एउटा कटुवा प्स्तोल बरामद गरिएको छ ।
घटना बारे इलाका प्रहरी कार्यालय भारदहको टोली गएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बिगत करिब एक महिना अगाडी यादव र उनको श्रीमति सँग झगडा भई बिवाद रहेको र आवेशमा आएर आत्महत्या गरेको हुन सकने स्थानियलाई उद्र्दी गर्दै प्रहरीले जनाएको छ ।
हाल उनको श्रीमति छिमेकी राष्ट्रि भारतको बिहार रान्य अन्र्तगत माइती बस्दै आएको प्रहरी नावय निरिक्षक चिमरीयाले जानकारी दिनुभएको छ ।
((