संयुक्त संघर्ष समितिको आन्दोलनको पहिलो दिन, अमरेश ना.सिंहको समर्थन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम रंजन भण्डारी जलेश्वर,साउन ६  गते ।असार २५ गते मध्यरातमा मालपोतको ताल्चा फोडी मोठ श्रेष्ता लगिएको बिरोधमा बिगत आज जलेश्वर र वरिपरिका सम्पुर्ण व्यवसायिक प्रतिष्ठान,उद्योग,कलकारखाना,यातायात लगायतको पुर्ण रुपले बन्द गरिएको छ । पुरानो ईतिहास बोकेको जलेश्वरमा विभिन्न षडयन्त्र गरि यहाका जनतालाई विस्तापित गर्न कार्यालयहरु सेवा केन्द्र र शाखा को नाममा लगेर यहाको ईतिहासलाई सखाप पारी राजमार्गमा सदरमुकाम कायम गर्न खोजेको आरोप लगाउदै यहाको जनतालाई आफ्नो हक र अधिकारको लागी लडन भन्दै आफ्नो समर्थन जनाएका छन । साथै उहाले नेपालमा बन्न लागेको संबिधानमा मधेशीलाई मधेशबाट लखेटन विभिन्न प्रपन्च रचिएकोले यसको बिरोध गरि मधेशीको हक र अधिकारका लागी सडकमा लाखौको संख्यामा आउन आव्हान समेत गरेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्