मोटरसाइकल दुर्घटनाका एक जनाको मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन २६/ धनुषामा गएराति मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा जिल्लाका धनगढी बस्ने बर्ष २५ का उपेन्द्र महतो रहेका प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व गईरहेका बा ५१ प १४२२ नम्बरका यामहा मोटरसाइकल गाबिस हरियरपुर लालभिती नजीक एउटा रंङ्गलाई ठोकिदा धाईते भएका महतोलाई उपचारका लागि अस्पताल लगि रहेका समय बीचबाटैमा मृत्यु भएका ईलाका प्रहरी कार्यालय ढल्केबर जानकारी दिएका छन् ।
मृतकका शब अहिले जनकपुर अस्पतालमा राखिएको अस्पताल स्रोत जानकारी दिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्