मोटरसाइकलको ठक्करबाट वृद्ध गम्भिर ।
Advertise Here Book Now

सिरहामा आज (बुधबार) मोटरसाइकलको ठक्करबाट एक वृद्ध गम्भिर घाइते भएको छ । पुर्वपश्चिम लोकमार्ग अन्र्तगत मिर्चैया ९ धुर्मीमा पश्चिमबाट पुर्व तर्र्फ जादै गरेको बा ४४ प ९५० नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानिय करीब ६० बर्षीय बिरेन्ची चौधरी घाइते भएको हो ।
Advertisement

घाइते चौधरीको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारको लगि बिराटनगर पठाइएको अस्थाथी प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन सोडारीले जानकारी दिए । यता, ठक्कर दिने मोटरसाइकल ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको प्रहरीले जनाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्