सभापतिले जवाफ दिएपछि कांग्रेस बैठक आज सकिदै
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक १९  / नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिने भएको छ । केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको सभापति सुशील कोइरालाले जवाफ दिएपछि आज बैठक सकिनेछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । आज केही सदस्यहरुमात्रै बोल्न बाँकी रहेको र उनीहरुले बोल्ने काम सकिएपछि सभापति सहितका नेताहरुले जवाफ दिएर बैठक सकिने नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । सदस्यहरुले सभापति कोइरालाको आलोचना गरिरहेका छन् । 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्