सप्तरीको महुली पुलमा शक्तिशाली सिलिन्डर बम
Advertise Here Book Now

सशस्त्र प्रहरीको दन्तकाली गण देखी डेढ किलो मिटर दक्षिण पोर्ताहा ८ मा रहेको महुली पुलमुनी दूइवटा सिलिन्डर र एउटा बाल्टिन बम फेला परेको सशस्त्र प्रहरी उपरिक्क्षक जनक बोहराले बताए ।
यता सदरमुकाम राजविराज स्थित श्री कृष्ण दल गणका गणपति भुबनेश्वर आर्चायको नेतृत्वमा बम डिस्पोजल टोली घटनास्थल पुगेर बमलाई निस्कृय बनाएको छ ।
