वीरगन्जमा फेरी झडप, स्थिति तनावपूर्ण
Advertise Here Book Now

वीरगन्ज, १८ कात्तिक । सोमबारदेखि तनाव शुरुभएको वीरगन्जमा आज पुन झडप भएको छ । वीरगन्जको माइस्थान र घण्टाघरमा मधेसी मोर्चाको कार्यकर्ता प्रहरीवीच झडप भइरहेको छ । प्रदर्शनकारीले सडकमा टायर बाल्न थालेपछि प्रहरीले रोक्न खोजेका थियो । तर मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गरको थिए । सोमबार एक भारतीय नागरिकको प्रहरीको गोलीबाट मृत्युभएको थियो । सोही घटनापछि वीरगन्जमा स्थानिय प्रशासनले कर्फयु लगाएको थियो । बुधबार विहान ८ बजेबाट कर्फ्र्यु हटाएको थियो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्