राजविराज कारागारमा भारतीय नागरिकको मृत्यू
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम चैत ११ । राजविराज कारागारमा ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भोगिरहेका एक भारतीय कैदीको बुधवार राती मृत्यू भएको छ । भारतको मधेपुरा जिल्ला प्रमाणपुर घर भएका ४६ वर्षिय मो. इलियास मियाँको उपचारका क्रममा राती १२ बजेको समयमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यू भएको प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीले जानकारी दिए । उनका अनुसार इलियास प्रेसर र हर्निया रोगबाट ग्रसित थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्