तमलोपाका केन्द्रीय नेताको ‘बैसार’ सप्तरीमा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम चैत २० ।तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) को झापाबाट महोत्तरीसम्मका नेताहरु सम्मिलित केन्द्रीय कार्यसमितिको बैठक आज सप्तरीको राजविराजमा भइरहेको छ । बैठकमा मधेश आन्दोलनको आवधिक समीक्षा, भावी कार्यनीति तथा रणनीति, संगठन सदृढीकरण आदिका विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य कृष्णा सिँहले बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्