बालुवाटारमा विरुवा रोपेर संसद पुगे प्रधानमन्त्री ओली
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवेश गरेको ९ महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् । ओलीका सहयोगीको दावी- ओलीले तीन कामको उदाहरण दिए यस अघिका प्रधानमन्त्रीहरु भन्दा फरक ओलीले छोड्नु अघी बालुवाटारमा विरुवा रोपेका थिए । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास परिसरमा बुद्धचित्तको विरुवा रोपेर त्यहाँबाट बाहिरिएका हुन् । यसअघिका कुनै पनि प्रधानमन्त्रीले यस्तो काम गरेका थिएनन् । प्रधानमन्त्रीले बालुवाटार छोड्नु अघि सबै कर्मचारीलाई धन्यवाद दिएर भावुक बनाएका थिए । प्रधानमन्त्री निर्वाचन अघी संसद सचिवालयको सूचना अहिले संसद भवन नयाँबानेश्वरमा नयाँ प्रधानमन्त्री चयन हुने तयारी चलिरहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदको निर्वाचनका एक्ला उम्मेदवार रहेका छन् । सरकारमा जानै लागेका कमल थापा किन रोकिए ? प्रधानमन्त्री ओली प्रचण्ड भन्दा अघि नै संसद भवन पुगेका छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्