जनकपुरमा करेन्ट लागेर दुईको मृत्यु
Advertise Here Book Now
जनकपुर, साउन २८ ।जनकपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। जनकपुर उपमहानरपालिका–२४, मा बिजुलीको तार सर्ट भएर खस्दा करेन्ट लागेर १२ वर्षीय सुदिप महतो र ३२ वर्षीय मुरारी साहको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक्कासी विद्युत सर्ट भएर तार खसेपछि बाटोमा हिडिरहेका उनीहरुको जिउमा परेको थियो। पीडित पक्षले भने विद्युत प्राधिकरणको लापर्वाहीका कारण उनीहरुको मृत्यु भएको बताएका छन्।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्