मातृका यादवलाई भेट्न प्रधानमन्त्री पुगे अस्पताल
Advertise Here Book Now

काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका यादवसँग भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । केही दिनदेखि अस्वस्थ्य रहेका नेता यादव काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । 
यादवको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड सोमबार नर्भिक अस्पताल पुगेका थिए । प्रधानमन्त्रीले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए र शीर्घ स्वास्थ्य लाभको कामनासमेत गरेको स्रोतले जनाएको छ । 
फोटो : सिएम प्रचण्ड डटकमबाट

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्