अहिले पर्टी प्रवेश नगर्ने सोचमा छु सत्य नारायण यादव
Advertise Here Book Now


मंसिर ४ । संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य सत्य नारायण यादवको विगतको केहि दिन देखि नेकपा एमालेमा प्रवेश गर्ने खुबै हल्ला चलेको थियो । तर यो हल्ला हल्लामा मात्रमा समित रहियो । आज बिहान लहानको म्याजिक चौकमा एक सानो कार्यक्रम बिच अहिले पर्टी प्रवेश नगर्ने सोचमा छु वहाँले भन्नु भयो । जब मधेशी जनताले मधेशी एकता जिन्दावाद, सत्य नारायण यादव जिन्दावाद, मधेशीहरुको हक अधिकार सुश्चित गर भन्ने नारा वहाँको घर अगाडी लगाईयो तब यादवको मन पग्घलियो र वहाँले आफना कार्यकर्ता र पत्रकारहरु बिच अहिले अरु पर्टी प्रवेश नगर्ने सोचमा छु बताउनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्