लौउ हेर्नुस जिल्ला शिक्षा कार्यालय सिरहाको गल्ती ,हेरेपछि उठ्नेछ प्रस्न शैक्षिक प्रणालीमै
Advertise Here Book Now

प्रमोद ,ओनलाइन सिरहा

जिल्ला शिक्षा कार्यालय सिरहाले मंसिर ८ गते IEMISको वारेमा सूचना निकाले जसमा SOFT COPYकोसट्टा SAFT COPY लेखिएको छ।






उक्त सूचनामा लेखिएको कुरा सानो हुनसक्ला तर शिक्षा कार्यालयबाटै यस्तो गल्ति नपचेको अनुभव भयो। कुनै पनि सरकारी कार्यालयमा सूचना प्रकाशित गर्नु पूर्व विभिन्न तहबाट जाने गर्दछ तर यो गल्ती हेर्दा प्रस्न चिन्ह उठ्छ। साथै माथिल्लो तहबाटै यस्तो गल्तीले भ्रम समेत सिर्जना गरेको छ। 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्