नरहामा माओबादी परित्याग गरि दर्जनौ नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश
Advertise Here Book Now

सिरहा २१ कार्तिक । सिरहाको नरहा गाउँपालिकामा नेकपा माओबादी केन्द्र परित्याग गरि दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुले संघिय समाजबादी फोरम नेपालमा प्रबेश गरेका छन् ।


नरहा गाउँपालिका २ मा मंगलबार आयोजित पार्टी प्रबेश कार्यक्रममा स्थानिय माओबादी नेता गुरुशरण यादबको नेतृत्बमा मनोज यादब, रामकिसुन यादब, उमेश शर्मा, नयन सिंह, साबित्री कामती र बिना सिंह लागायत ३५ जना नेता तथा कार्यकर्ताहरुले फोरम नेपालमा पबेश गरेका छन् ।


नब प्रबेशीहरुलाई फुलमाला र अबिर लगाई स्बागत गरिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्