बन कार्यालयको बिशेष अपरेशन ः लाखौ मुल्यबराबरको काठ बरामद
Advertise Here Book Now

सिरहा,कार्तिक १५ गते । जिल्ला वन कार्यालय सिरहाले आज विशेष सुराकको आधारमा लहान न.पा १८ बाट लाखौ मुल्य बराबरको काठ बरामद गरेका छन् ।
लहान न.पा १८ वस्ने ईसलाम मियाको घरबाटबाट अन्दाजी २ लाँख पचास हजार मुल्य बाराबरको काठ बरामद गरेको सहायक वन अधिकृत अमरेन्द्र प्रसाद यादबले बताए । यादबका अनुसार सहायक वन अधिकृत रामभगत यादबको कमाण्डमा खटिएका शसत्र वन सुरक्षाकर्मी टोलीले आज दिउसो ३ बजे उक्त परिमाणका काठ बरामद गरेको बताए ।
यस बिषयमा छानविन भई रहेको जिल्ला वन अधिकृत सुनिल कुमार सिंहले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्